Kamalmani
Kamalmani_nepali1376830032
पाना नं. 1 23 4 5 6 7 8 9 10 11 12 13 14 15 
75 मध्य 6 देखि 10 सम्म देखाउदै।
book
क क न न अर्को

यी चार कितापका प्रत्येकमा २५\२५ ओटा गरी जम्माजम्मी १०० ओटा लधु-निबन्धहरू सँगालिएका छन्। तिनलाई मोटामोटी रूपमा लघु-शोध-रचना भनिदिए पनि हुन्छ। तिनलाई मैले ‘नेपाली साहित्यमा भगवन्नाम’ भन्ने विशेषण दिएको छु। त्यहाँ खुला रूपमा साहित्य भनिएता पनि खाशमा नेपाली पद्यमा देखा परेका देवीद्यौताका नाम मात्र मैले समाएको छु। ‘समुदय’ नामक धार्मिक त्रैमासिक पत्रिधहरूमा कतिपय धहरूमकाका पछिल्लो एक पाना  २०५३ देखि मेरो स्तम्भ रहिआएको छ र  त्यसमा नियमित रूपमा यी प्रकाशित हुँदै आएका हुन्। क क न न –को संख्या १०० पुगेपछि त्यो क्रम बन्द भयो। यी चारै गीता समुदय प्रकाशनलले पुस्तक प्रकाशित गरिदिएको हो २०५८, २०६३, र २०६७ मा गरी।

पुस्तक लेखक : कमलमणि दीक्षित
प्रकाशित मिति :२०६३
प्रकाशक : गीता समुदाय प्रकाशन, काठमाण्डौं
भागहरु
Ka Ka Na Na (Arko) अनलाईन हेर्नुस
 
book
क क न न ३

प्रकाशक : गीता समुदय प्रकाशन
भागहरु
Ka Ka Na Na 3 अनलाईन हेर्नुस
 
book
क क न न ४

Ka Ka Na Na अनलाईन हेर्नुस
 
book
कथ्य कि तथ्य ?

यो पनि अघिल्लो पुस्तक, ‘चढाइ गर्ने आँखाले’ जस्तै त्रैमासिक ‘नेपाली’मा प्रकाशित मेरो यौटा लेखोट नै पुनर्मुद्रित भएको हो २०३८ मा।।१९७४ सालमा काठमाण्डूको मुबहालका साहू नन्दलालको घरमा ठूलो घटना भयो चोरीको। त्यो चोरी मुद्दाको कसरी तहकिकात भयो र कसरी त्यो आधाआधीमै टुङ्गाइयो भन्ने कुरा त्यो सबै कारवाई गर्ने जङ्गी कोतवालीका हाकिम पहलमान सिंह स्वाँरले लेखिराखेका थिए।तर, आफू कवि लेखक पनि भएका पहलमानले त्यो डायरी बिलकुल औपन्यासिक ढंगले लेखेका रहेछन्। त्यो लेखकका छोरा तारामानजीबाट मैले पाएँ र त्यो प्रकाशित गरिदिएँ। त्यसमा पनि मैले आफूले  निकै खोजखबर गरेर बुझी लामो भूमिका लेखेको छु। त्यही हो यो कितापको हुलिया। 

पुस्तक लेखक : कमलमणि दीक्षित
प्रकाशित मिति :२०३७
प्रकाशक : मदन पुरस्कार पुस्तकालय
भागहरु
कथ्य कि तथ्य ? अनलाईन हेर्नुस
 
book
कमण्डलुको जल

यो किताप पनि २०५६ सालमै जगदम्बा प्रकाशनले निकालेको हो र यसमा छोटो भूमिका तोया गुरुङको रहेको छ। यसभित्र मेरा २० ओटा निबन्ध अटाएका छन्। ती मद्ये कुनैले कुनै व्यक्तिलाई बोकेको छ, कुनैले कुनै किताप या पत्रिकालाई अनि कुनै त शब्दहरूमै खेलेर मात्र पनि ऊभिएका छन्। तर ती सबैले छद्मरूपमै भए पनि शोध-विधिलाई अँगालेका छन् भन्न सकिन्छ। थपमा, ‘मिनी मदन पुरस्कार’ अथवा ‘लघु मदन पुरस्कार’ भन्ने गरिएको भारत (वाराणसी)- को ‘मदन-स्मारक सम्मान’ को सानो परिचय पनि यसमा पढ्न पाइन्छ।

पुस्तक लेखक : कमलमणि दीक्षित
प्रकाशित मिति :२०५६
प्रकाशक : जगदम्बा प्रकाशन
भागहरु
Kamandaluko Jal अनलाईन हेर्नुस