Kamalmani
Kamalmani_nepali1376830032
पाना नं. 12 3 4 5 6 7 8 9 10 11 12 13 14 15 
75 मध्य 1 देखि 5 सम्म देखाउदै।
book
उखान मिलेन!

मेरो यो सातौ कृति ‘बुकी सुन’ निस्केको एक वर्ष पछि नै २०३७ सालमा निक्लेको हो। यसमा २२ ओटा निबन्ध समेटिएका छन्। मेरो प्रारम्भिक क्षेत्र, अर्थात् शोधखोज गर्ने भन्दा अलि फरक पाराले यसमा परेका केही निबन्ध निजात्मक या आत्मपरक ढङ्गले अघि बढ्न थालेका देखिन्छन्। समालोचना या शोधखोज गर्दा पनि यसका धेरै निबन्धमा मैले ‘म’ को प्रसस्त प्रयोग गरेको परिलक्षित हुन्छ। पछिपछि त मेरो त्यही ‘स्टाइल’ नै ‘कमल दीक्षित शैली’ भनिन थाल्यो।तर, त्यसको शुरुवात भने यसै कालमा भएको रहेछ भन्नुपर्ने हुन्छ। 

पुस्तक लेखक : कमलमणि दीक्षित
प्रकाशित मिति :२०३७
प्रकाशक : जगदम्बा प्रकाशन, ललितपुर
भागहरु
Ukhan Milena अनलाईन हेर्नुस
 
 
book
उद्योग लख सुची -२

Uddhyog Lekhak Suchi-2

पुस्तक लेखक : कमलमणि दीक्षित
प्रकाशक : Uddhyog
भागहरु
Uddhyog Lekhak Suchi 2 अनलाईन हेर्नुस
 
 
book
उद्योग लेख सुची 1

Uddhyog Lekhak Suchi-1

पुस्तक लेखक : कमलमणि दीक्षित
प्रकाशक : Uddhyog
भागहरु
Uddhyog Lekhak Suchi-1 अनलाईन हेर्नुस
 
 
book
उद्योग लेख सुची-3

Uddhyog Lekhak Suchi-३

पुस्तक लेखक : कमलमणि दीक्षित
प्रकाशक : Uddhyog
भागहरु
Uddhyog Lekhak Suchi-3 अनलाईन हेर्नुस
 
 
book
क क न न

यी चार कितापका प्रत्येकमा २५\२५ ओटा गरी जम्माजम्मी १०० ओटा लधु-निबन्धहरू सँगालिएका छन्। तिनलाई मोटामोटी रूपमा लघु-शोध-रचना भनिदिए पनि हुन्छ। तिनलाई मैले ‘नेपाली साहित्यमा भगवन्नाम’ भन्ने विशेषण दिएको छु। त्यहाँ खुला रूपमा साहित्य भनिएता पनि खाशमा नेपाली पद्यमा देखा परेका देवीद्यौताका नाम मात्र मैले समाएको छु। ‘समुदय’ नामक धार्मिक त्रैमासिक पत्रिधहरूमा कतिपय धहरूमकाका पछिल्लो एक पाना  २०५३ देखि मेरो स्तम्भ रहिआएको छ र  त्यसमा नियमित रूपमा यी प्रकाशित हुँदै आएका हुन्। क क न न –को संख्या १०० पुगेपछि त्यो क्रम बन्द भयो। यी चारै गीता समुदय प्रकाशनलले पुस्तक प्रकाशित गरिदिएको हो २०५८, २०६३, र २०६७ मा गरी।

पुस्तक लेखक : कमलमणि दीक्षित
प्रकाशित मिति :२०५८
प्रकाशक : गीता समुदाय प्रकाशन, काठमाण्डौं
भागहरु
Ka Ka Na Na अनलाईन हेर्नुस
 
 
पाना नं. 12 3 4 5 6 7 8 9 10 11 12 13 14 15 
75 मध्य 1 देखि 5 सम्म देखाउदै।